Rule 36
पदयात्रा क्षेत्र परिवर्तन गर्न सक्ने
-दैवी प्रकोप वा काबु बाहिरको परिस्थितिका कारण पदयात्रा अनुमतिपत्र लिइ सकेको क्षेत्रमा पदयात्रा गर्न नसक्ने अवस्था परी पर्याप्त कारणसहित आवेदन गर्न आएमा सोही आर्थिक वर्षभित्र प्रयोग हुने गरी सो पदयात्रा अनुमतिपत्रलाई समान दस्तुर लाग्ने अन्य क्षेत्रमा महानिर्देशकले परिवर्तन गरिदिन सक्नेछ । पहिलो संशोधनद्वारा संशोधित । पाँचौ संशोधनद्वारा संशोधित ।